देशभर ६ जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
५ फाल्गुन २०७९, शुक्रबार
no immg

५ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

एक हजार ३०० वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ।

देशभर अहिले १५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया