मुख्यखबर
गेटालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका…

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, विद्युतीय मेसिनमार्फत निर्वाचन हुने
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, काठमाडाैँ। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको…

आज सार्वजनिक बिदा
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, काठमाडाैँ। सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को…

चिकित्सकमाथि दुव्र्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार
१ फागुन, काठमाडाैँ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा…

देशभर २ जनामा कोरोना संक्रमण
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ५६४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…

चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे…

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार…

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण…

आइतबार स्वास्थ्य सेवा बन्द गर्ने सङ्घको निर्णय
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी…

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : नेता पौडेल
प्रकाशित: २९ माघ २०७९, आईतवार
२९ माघ, काठमाडाैँ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याएका छन्। टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका…