देशभर ४ जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
२ फाल्गुन २०७९, मंगलवार
no immg

२ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोनाका संक्रमित थपिएका छन् ।

एक हजार १५४४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुनेको संख्या शुन्य रहेको छ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया