फिचर
निःशुल्क चिकित्सकीय परामर्श
प्रकाशित: ७ असार २०७८, सोमबार
काठमाडौँ, असार ७ गते / भक्तपुरका सबिन अधिकारीलाई केही समयअघि कोरोना सङ्क्रमण पुष्टि भयो । कोरोना देखिएपछि सामान्य असर देखिन थाल्यो । अस्पतालमा शøया खाली…

दुवै मात्रा खोप लिएकामा जटिल समस्या नगण्य
प्रकाशित: ६ असार २०७८, आईतवार
काठमाडौँ — कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप…

कोभिडका कारण १६ महिनामा १२ चिकित्सक र २७ स्वास्थ्यकर्मीको मृत्यु
प्रकाशित: ६ असार २०७८, आईतवार
कोरोना भाइरस कोभिड– १९ को नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका ३९ स्वास्थ्यकर्मीको निधन भएको छ । ९ माघ ०७६ देखि हालसम्म १२ चिकित्सक र २७ अन्य…

गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार
प्रकाशित: ६ असार २०७८, आईतवार
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन् । आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा.…

स्वास्थ्य मन्त्रालयले भन्याेः विस्थापितहरूमा सरुवा रोगको जोखिम उच्च
प्रकाशित: ५ असार २०७८, शनिबार
नेपालमा केही दिनदेखिको अविरल वर्षका कारण आएको बाढीपहिरोका कारण विस्थापित भएकाहरूमा विभिन्न खालका सरुवा रोगको जोखिम हुने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन अपिल…

थपिँदै कोभिड भेरियन्ट, नेपालमा ‘अल्फा’ को मात्र परीक्षण सम्भव
प्रकाशित: ५ असार २०७८, शनिबार
काठमाडौं / विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने…

संक्रमितका घरमै चिकित्सक
प्रकाशित: ४ असार २०७८, शुक्रबार
रुकुम पश्चिम / त्रिवेणी गाउँपालिका–३ सेतीपोखरीकी ४६ वर्षीया संक्रमित महिलाको घरमै पुगेर जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले अक्सिजनको मात्रा नापे । अक्सिजनको मात्रा कम भएपछि उनलाई तत्काल…

‘दुई साताभित्र कोभाक्सको खोप’
प्रकाशित: ४ असार २०७८, शुक्रबार
काठमाडौँ / कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप दुई साताभित्र ल्याउने गरी तयारी भइरहेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । उक्त खोप आइपुगे कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका…

खोप खरिद : चीनबाट ४० लाख डोज सुनिश्चित, भारतबाट अनिश्चित
प्रकाशित: ४ असार २०७८, शुक्रबार
चीनको खोप उत्पादक कम्पनी साइनोफार्मले नेपाललाई अबको साढे दुई महिनामा ४० लाख डोज भेरोसेल खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । नेपाल सरकारले आफ्नो अनुकूलताअनुसार जुन…

साढे चार अर्ब बजेटभित्र रहेर पहिलो चरणमा खोप ल्याउन स्वीकृति
प्रकाशित: ४ असार २०७८, शुक्रबार
सरकारले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी चिनियाँ खोप भेरोसेल खरिद गर्न सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशको भण्डारण क्षमताका…