प्रदेशले ७२ पालिकालाई पाँच/पाँच लाख दिने
प्रकाशित:
१० जेष्ठ २०७८, सोमबार
गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा पालिकालाई ५/५ लाख रूपैयाँ दिने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैंले राखेको स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रदेशका ७२…
अमेरिका र स्विजरल्यान्डबाट स्वास्थ्य सामग्री आइपुग्यो
प्रकाशित:
९ जेष्ठ २०७८, आईतवार
नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रण तथा उपचारका लागि शनिबार थप दुई देशबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन्। शनिबार बिहान स्विजरल्यान्डबाट अक्सिजन कन्सटनटेटर, एन्टिजेन टेष्ट, अक्सिजन…
कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो
प्रकाशित:
९ जेष्ठ २०७८, आईतवार
एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…
महामारीमा चुनाव अर्थहीन
प्रकाशित:
९ जेष्ठ २०७८, आईतवार
कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले मुलुक आक्रान्त छ। मुलुकमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट सरदर डेढ सयदेखि दुई सयजनाको मृत्यु भइरहेको छ। गण्डकी प्रदेशमा पनि पछिल्ला…
रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर
प्रकाशित:
८ जेष्ठ २०७८, शनिबार
भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे ।…
रिएजेन्ट अभावमा पीसीआर रोकिन सक्ने
प्रकाशित:
८ जेष्ठ २०७८, शनिबार
मोरङ / ‘रिएजेन्ट अभाव’ मा प्रदेश १ मा पीसीआर परीक्षण रोकिने स्थिति आएको छ । रिएजेन्ट अभावमा कोरोना संक्रमितको स्वाब परीक्षण नै प्रभावित हुने अवस्था आएको…
बुटवलमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
प्रकाशित:
८ जेष्ठ २०७८, शनिबार
तिलोत्तमा — बुटवलमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । जेठ ३ गते अस्पतालमा भर्ना भएकी…
पसलमा सजिलै पाइँदैन सिटामोल
प्रकाशित:
७ जेष्ठ २०७८, शुक्रबार
काठमाडौँ / अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला राजधानीलगायत देशका विभिन्न भागमा धेरै मात्रामा किन्न पाइँदैन । सिटामोल अभाव हुन थालेको भन्दै विक्रेताले अधिकतम ५–१० चक्की मात्र पारासिटामोल…
समुदायमा फैलियो कोरोना
प्रकाशित:
७ जेष्ठ २०७८, शुक्रबार
भोजपुर / समयमै कोरोना परीक्षण नहुँदा षडानन्द नगरपालिका–१ नेपालेडाँडास्थित समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ। एकपछि अर्को कोरोना संक्रमित भेटिएपछि उक्त वडाको मझुवाबेंसी र सोमबारेका करिब ६०…