मुख्यखबर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, काठमाडाैँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले…

कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२…

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र…

संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौं : प्रधानमन्त्री दाहाल
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । एकीकृत अखिल…

स्ववियु निर्वाचन : सोमबारदेखि प्रचारप्रसार सुरु
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सोमबार उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते…

संघीय निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन छिट्टै ल्याइने – प्रधानमन्त्री दाहाल
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताएका छन् । नेपाल…

स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार
२८ फागुन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उत्साहजनक रुपमा उम्मेदवारी भएको छ । आज उम्मेदवारीसँगै…

स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुरोध
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार
२८ फागुन, काठमाडाैँ । विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष…

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार
२८ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले…

आङ्गिक क्याम्पसका बढी मतदाता, सबैभन्दा धेरै पीएन क्याम्पसमा
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार
२७ फागुन , काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार…