मुख्यखबर
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, दाङ। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल बिजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी बिजयी भएका…

त्रिवि स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका स्वतन्त्र विद्यार्थी युनियन (स्‍ववियु) सभापति उम्मेदवार श्यामराज ओझा विजयी भएका छन्। आज भएको स्ववियु निर्वाचनमा केन्द्रीय…

जापानबाट आएर सिकलसेलको अध्ययन गर्दै डा. नाकामुरा
प्रकाशित: ५ चैत्र २०७९, आईतवार
५ चैत, काठमाडाैँ । जापानी नागरिक डा. युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छ । दाङ तुलसीपुरमै मधुमेह रोगबारे ‘शोधपत्र’ गरेर…

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
प्रकाशित: ५ चैत्र २०७९, आईतवार
५ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ । त्रिविका स्ववियु…

१४ वर्षपछि आज स्ववियु निर्वाचन
प्रकाशित: ५ चैत्र २०७९, आईतवार
५ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा…

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
प्रकाशित: ४ चैत्र २०७९, शनिबार
४ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्…

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो
प्रकाशित: ४ चैत्र २०७९, शनिबार
४ चैत्र, काठमाडाैँ । स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए। काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे। प्राथमिक…

राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित
प्रकाशित: ४ चैत्र २०७९, शनिबार
४ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन…

चार जिपिए ल्याउनेलाई गाउँपालिकाको ५० हजार नगद
प्रकाशित: ४ चैत्र २०७९, शनिबार
४ चैत्र ,त्रिशूली । नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको…

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार
३ चैत, काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक…