मुख्यखबर
ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध…

किसानलाई अनुदानमा कृषि उपकरण वितरण
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको…

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ
प्रकाशित: ८ चैत्र २०७९, बुधबार
८ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आङ्गिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । स्ववियु निर्वाचन…

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत्र, कर्णाली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम…

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत्र, काठमाडाैँ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ…

१२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका…

पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, काठमाडौं । पद्यकन्या क्याम्पस (पिके)को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र…

बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टीम विजयी भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको…

दाङको गढवा बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसका उम्मेदवार विजयी
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, दाङ । दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् । गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित…

थापाथली क्याम्पसमा नेविसंघका पुष्कर शाही निर्वाचित
प्रकाशित: ६ चैत्र २०७९, सोमबार
६ चैत, काठमाडाैँ । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको…