मुख्यखबर
देशभर २१ जनामा कोरोना संक्रमण, १६ जना संक्रमणमुक्त
प्रकाशित: ४ वर्ष अगाडि
२८ वैशाख, काठमाडाैँ । बुधबार मुलुकभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

विद्यालय ६ दिन बन्द हुने
प्रकाशित:
२८ वैशाख, काठमाडाैँ । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते…

देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित: ४ वर्ष अगाडि
२७ वैशाख, काठमाडाैँ । मंगलबार मुलुकभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा
प्रकाशित:
२७ वैशाख, पाल्पा । पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका…

अरनिको माविका २६ जना विद्यार्थीले पाए उच्च शिक्षामा पूर्ण छात्रवृत्ति
प्रकाशित:
२७ वैशाख, मोरङ । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन…

वैशाख ३० गते सार्वजनिक बिदा
प्रकाशित:
२७ वैशाख, काठमाडाैँ । सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा…

देशभर ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकाशित: ४ वर्ष अगाडि
२६ वैशाख, काठमाडाैँ । सोमबार मुलुकभर थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा उठेका उम्मेदवारले कु्टे प्राध्यापक
प्रकाशित:
२६ वैशाख, बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई…

पराजुलीलाई भाषाविज्ञानमा विद्यावारिधि
प्रकाशित:
२६ वैशाख, काठमाडाैँ । पर्वतका कृष्णप्रसाद पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत संज्ञानात्मक भाषाविज्ञान कग्निटिभ लिङ्ग्विस्टिक्स मा विद्यावारिधि प्राप्त गरेका छन् । पर्वत बिहादी गाउँपालिका–३,…

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण
प्रकाशित:
२६ वैशाख, काठमाडाैँ । कक्षा १२ को वार्षिक  परीक्षाको केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरिएको…