मुख्यखबर
कक्षा १२ को परीक्षा केन्द्र निर्धारण
प्रकाशित: ४ वर्ष अगाडि
२६ वैशाख, काठमाडाैँ । कक्षा १२ को वार्षिक  परीक्षाको केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरिएको…

निर्वाचनका दिन खोप सञ्चालन नहुने
प्रकाशित: ४ वर्ष अगाडि
२५ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका…

देशभर १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमण मुक्त
प्रकाशित:
२५ वैशाख, काठमाडाैँ । आइतबार मुलुकभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

अमेरिकामा बढ्न थाले कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु
प्रकाशित:
२५ वैशाख, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा…

असार, मंसिर र चैतमा नर्सिङ लाइसेन्स परीक्षा
प्रकाशित:
२५ वैशाख, काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परिषद्ले बिहीबार नाम दर्ता परीक्षाको मिति सार्वजनिक गरेको हो । परिषद्ले जारी गरेको…

टेलिकमले निर्वाचन अफर उपलब्ध गराउने
प्रकाशित:
२५ वैशाख, काठमाडौं । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ…

अष्ट्रेलियाका शैक्षिक प्रावधानहरूबारे आरजीआईटीद्वारा नेपाली कन्सल्टेन्सीहरूसँग अन्तरक्रिया
प्रकाशित:
२५ वैशाख, काठमाडाैँ । अष्ट्रेलियाका शैक्षिक प्रावधानहरूबारे नेपालका एजुकेशन कन्सल्टेन्सीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियामा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गरिरहेको रोयल ग्रीनहिल इन्स्टिच्युट…

देशभर १४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त
प्रकाशित: ४ वर्ष अगाडि
२४ वैशाख, काठमाडाैँ । शनिबार मुलुकभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

मधेस प्रदेश कोरोना मुक्त : ८२ प्रतिशतले लगाए पूर्ण खोप
प्रकाशित:
२४ वैशाख, काठमाडाैँ । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो…

स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा दिइने
प्रकाशित:
२४ वैशाख, काठमाडाैँ । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ ।…