२५ वैशाख, काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परिषद्ले बिहीबार नाम दर्ता परीक्षाको मिति सार्वजनिक गरेको हो ।
परिषद्ले जारी गरेको सुचना अनुसार आउँदो असार २५ गते पहिलो, मंसिर ३ गते दोस्रो र चैत ४ गते तेस्रो चरणको परीक्षा हुनेछ । तीनवटै परीक्षा शनिबार हुने तय गरिएको छ ।