खुसी हुने पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल
प्रकाशित:
९ चैत्र २०७८, बुधबार
९ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको…
देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि
प्रकाशित:
९ चैत्र २०७८, बुधबार
९ चैत, काठमाडाैँ । बुधबार मुलुकभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…
प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज
प्रकाशित:
९ चैत्र २०७८, बुधबार
९ चैत, काठमाडाैँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन…
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
प्रकाशित:
८ चैत्र २०७८, मंगलवार
८ चैत, बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका…
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता
प्रकाशित:
८ चैत्र २०७८, मंगलवार
८ चैत, अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनीबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । सिड्नीको क्याम्प्सीमा बसोबास गर्दै आएका २३ वर्षीय अनुज कुँवर गत १६ मार्च बुधबारबाट…
रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
प्रकाशित:
८ चैत्र २०७८, मंगलवार
८ चैत, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत…
उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा
प्रकाशित:
८ चैत्र २०७८, मंगलवार
८ चैत, काठमाडाैँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी…