मुख्यखबर
शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्ड
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार
२८ फागुन, पोखरा । उद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय अवार्ड प्राप्त…

छोरी शिक्षा अन्तर्गत छात्रवृत्ति प्रदान
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार
२८ फागुन, पाल्पा । तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन नगरपालिकाभित्रका…

आजदेखि सञ्चालन हुने भन्सार एजेन्टको लिखित परीक्षा हिजो सुचना निकालेर स्थगित
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार
२८ फागुन, काठमाडाैँ । भन्सार विभाग अन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको छ । फागुन २८ गते हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन…

देशभर सय जनाभन्दा कम व्यक्तिमा कोरोना संक्रमण, कतिले गुमाए ज्यान ?
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार
२७ फागुन, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

७९ सालमा शनिबार बाहेक ४३ दिन बिदा, पृथ्वी जयन्तीमा बिदा दिइएन, कुन-कुन दिन दिइयो ?
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार
२७ फागुन, काठमाडाैँ । सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले…

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ – शिक्षामन्त्री पाैडेल
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार
२७ फागुन, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई…

कोरोना विरुद्धको खोप सहजै उपलब्ध
प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार
२७ फागुन, नुवाकोट । कोरोना सङ्क्रमण विरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन…

देशभर ११२ जनामा कोरोना संक्रमण, कसैले पनि गुमाएनन् ज्यान
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार
२६ फागुन, काठमाडाैँ । बिहीबार मुलुकभर थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

विद्यार्थी मृत्यु प्रकरण : सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार
२५ फागुन, तनहुँ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा…

डेङ्गुको निःशुल्क पिसिआर परीक्षण
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार
२५ फागुन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय…