मुख्यखबर
४० वर्षको शिक्षण पेशापछि मौरीपालन
प्रकाशित: ११ माघ २०७८, मंगलवार
११ माघ, बागलुङ । केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उनको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको…

सङ्घीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव
प्रकाशित: ११ माघ २०७८, मंगलवार
११ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा हिजो…

देशभर १० हजार ३१९ जना कोरोना संक्रमित थपिए, २५ सयभन्दा धेरै संक्रमणमुक्त
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, काठमाडाैँ । सोमबार मुलुकभर थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

पेन्सन पाउँदा कृषकमा छायो खुसीयाली
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, बाँके । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएका छन् । “गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता…

बी.ई र बी.आर्क कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग (सुचना सहित)
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, काठमाडाैँ । इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०७८/७९ का लागि स्नातक तहमा विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाबारे सुचना जारी गरेको छ । संस्थानले…

सरकारमा शिक्षामन्त्री पाैडेलका १०० दिन : शैक्षिक सुधारमा निरन्तरता, सङ्घीय शिक्षा ऐनमा प्राथमिकता
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको कार्यभार सम्हालेपछिको सय दिनका अवधिमा शैक्षिक सुधारका लागि विभिन्न पहल भएका छन् तर सङ्घीय शिक्षा…

भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा शिक्षा आयोगको आग्रह
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ । आयोगले…

एमडी र एमएस प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ
प्रकाशित: १० माघ २०७८, सोमबार
१० माघ, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…

देशभर ६४६२ जना कोरोना संक्रमित थपिँदा १४१६ जना संक्रमणमुक्त
प्रकाशित: ९ माघ २०७८, आईतवार
९ माघ, काठमाडाैँ । आइतबार मुलुकभर थप ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

वैशाखमा एसइई, जेठमा कक्षा १२ को परीक्षा
प्रकाशित: ९ माघ २०७८, आईतवार
९ माघ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई…

भर्खरै