देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १०९२ जनाको नमूना परीक्षण गर्दा ४…
सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, चितवन। चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका…
अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, पाल्पा। सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार…
पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक…
स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, पर्सा। धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना…
पञ्जीकरण शुल्क हटाउने सरकारको योजना
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क…
किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
प्रकाशित:
२६ पुष २०७९, मंगलवार
२६ पुस, नवलपरासी। माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको…
बझाङको पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी
प्रकाशित:
२५ पुष २०७९, सोमबार
२५ पुस, बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानीगरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय…