मुख्यखबर
चैत १७ गतेदेखि एसईई सुरू हुने (तालिकासहित)
प्रकाशित: १४ माघ २०७९, शनिबार
माघ १४, काठमाडाैँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका प्रकाशित भएको छ। परीक्षा बोर्डले शनिबार एसईई २०७९ को परीक्षा तालिका प्रकाशन गरेको हो। गत…

हिमपात र वर्षाले जुम्लाका किसान हर्षित
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
माघ १३, जुम्ला । दुई दिनसम्म परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् । मङ्गलबार र बुधबार परेको…

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
१३ माघ, स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ। व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री…

अमेरिकामा रहेका नेपाली चिकित्सकले देवघाटमा बनाए स्वास्थ्य केन्द्र
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
माघ १३, चितवन। अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग…

अनेरास्ववियुले जलायो शिक्षा मन्त्रीको पुत्ला, गरिब विद्यार्थीलाई डस्ने काम गरेको आरोप
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
१३ माघ, काठमाडाैँ। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु केन्द्रीय समितिले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ। शुक्रबार बिहान काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियुले शिक्षा मन्त्रीको पुत्ला जलाएको हो। मन्त्री…

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
१३ पुस, काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण…

सहजरूपमा भत्ता पाएसँगै रामप्रसादराई गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
१३ पुस, भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट…

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
प्रकाशित: १३ माघ २०७९, शुक्रबार
१३ पुस, सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २०२३ जनाको नमूना परीक्षण गर्दा ४…

शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, बैतडी। बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार…

भर्खरै