जिराभवानीमा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुने
प्रकाशित:
१२ पुष २०७९, मंगलवार
१२ पुस, पर्सा। पर्साको जिराभवानी गाउँपालिकामा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला स्थापना हुने भएको छ । जिराभवानी–२ को सेढंवामा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला…
चिया काट्दै इलामका किसान
प्रकाशित:
१२ पुष २०७९, मंगलवार
१२ पुस, इलाम। बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि…
म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर मर्न थाले
प्रकाशित:
१२ पुष २०७९, मंगलवार
१२ पुस, म्याग्दी। म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन…
शिक्षासेवी हाडाको निधन
प्रकाशित:
१२ पुष २०७९, मंगलवार
१२ पुस, भक्तपुर। भक्तपुर नगरपालिका तेखापुखुमा रहेको जिल्लाकै उत्कृष्ट मध्येको एक मेधा माध्यमिक विद्यालयको आँगन र कक्षाकोठामा रहेका विद्यार्थी आज दिनभर शोकमा डुबेका छन् ।…
देशभर १ जनामा कोरोना संक्रमण
प्रकाशित:
११ पुष २०७९, सोमबार
११ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९०३ जनाको नमूना परीक्षण गर्दा १…
रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’
प्रकाशित:
११ पुष २०७९, सोमबार
११ पुस, झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला…
बाली फेर्दै किसान
प्रकाशित:
११ पुष २०७९, सोमबार
११ पुस, महोत्तरी । बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएको बिर्सिएका…