मुख्यखबर
कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, काठमाडाैँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले…

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु…

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, नवलपरासी। पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच…

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती…

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, नवलपरासी। पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका…

मिराकल होस्टेललाई सप्तगण्डकी क्याम्पसमा भएको अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, चितवन। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा बुधबार भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा मिराकल होस्टेल प्रथम भएको छ । अखिल क्रान्तिकारी सप्तगण्डकी क्याम्पस एकाइले सहिदको स्मृतिमा…

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, पर्सा। पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक…

गुल्मीमा सुन्तला महोत्सव हुँदै
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, गुल्मी। गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार महोत्सव गर्न थालिएको हो । अनमोल…

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो…

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला
प्रकाशित: ७ पुष २०७९, बिहीबार
७ पुस, बाँके । बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा…