कृषि
सर्लाहीका किसानलाई तरुल खन्न चटारो
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका…

विद्यालयमै च्याउखेती
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, कटारी। उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन्। उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको…

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन ’
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, गोरखा। विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ। गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ…

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, काठमाडाैँ। समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान…

कागेश्वरी मनोहराले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी दलित, आदिवासीरजनजाति, महिला…

प्राज्ञिक बहसमा गेटा मेडिकल कलेज
प्रकाशित: ५ पुष २०७९, मंगलवार
५ पुस, दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गेटा मेडिकलज कलेज सञ्चालन गर्ने विषयमा बहस भएको छ । विश्वविद्यालयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा…

देशभर ७ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ पुष २०७९, सोमबार
४ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४११ जनाको नमूना परीक्षण गर्दा ७…

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
प्रकाशित: ४ पुष २०७९, सोमबार
४ पुस, एजेन्सी। नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको…

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो
प्रकाशित: ४ पुष २०७९, सोमबार
४ पुस, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन…

बागलुङमा धान उत्पादन घट्यो
प्रकाशित: ४ पुष २०७९, सोमबार
४ पुस, बागलुङ। लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले…