मुख्यखबर
क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्षकी भइन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही…

बढ्न थाल्यो अण्डाको मूल्य
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, काठमाडाैँ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा…

बाह्रबिसेमा आठ कक्षासम्म दिवाखाजा र निःशुल्क शिक्षा
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि…

अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आएकी उनी अङ्ग्रेजी भाषा फरर…

जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, कर्णाली। तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष…

सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति
प्रकाशित: ३ पुष २०७९, आईतवार
३ पुस, सोलुखुम्बु। सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स…

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे…

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, काठमाडाैँ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै…

गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, मंसिर। केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो…

गाउँमै विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा स्वास्थ्योपचार सेवा
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४सै घण्टा स्वास्थ्योपचार प्रदान…