मुख्यखबर
बसको ठक्करबाट विद्यार्थीको मृत्यु
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, कञ्चनपुर। बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई…

आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दो
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, भोजपुर। आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो ।…

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, दाङ। दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन…

सरकारी जागिरसँगै तरकारी खेती
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, कालीकोट। कालीकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुन । तर उनी फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती…

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, गुल्मी । विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले…

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर
प्रकाशित: १ पुष २०७९, शुक्रबार
१ पुस, काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा…

विद्यालयको प्राथमिकतामा सरसफाइ अनिवार्य
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार
२९ मंसिर, बैतडी। वित्थडचिर गाउँपालिका–१ स्थित केदार माविमा विद्यार्थीको सङ्ख्या आठ सयभन्दा बढी छ । बैतडी र बझाङका विद्यार्थी पढ्ने सो विद्यालयमा सरसफाइका लागि भने हम्मेहम्मे…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार
२९ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७३० जनाको नमूना परीक्षण गर्दा ४…

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री देउवा
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार
२९ मंसिर, काठमाडाैँ। प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा…

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार
२९ मंसिर, कैलाली । कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए ।…