कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी
प्रकाशित:
२८ मंसिर २०७९, बुधबार
२८ मंसिर, कपिलवस्तु। कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटै पालिकामा गरिएको जाँचबाट आँखाको बिरामीकाे सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १०…
युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ
प्रकाशित:
२८ मंसिर २०७९, बुधबार
२८ मंसिर, सप्तरी। सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले…
दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, काठमाडाैँ। औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ…
अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, काठमाडाैँ। सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । व्यक्ति हत्या…
स्वास्थ्य एकाइ स्थापना गर्न ३५ लाख संकलन
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५…
संस्कृत शिक्षा लागू
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, महोत्तरी। महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ । नगर प्रमुख…
कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र…
बाँदर आतङ्कले सोलुका कृषक आजित
प्रकाशित:
२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर, सोलुखुम्बु। बाँदर आतङ्कले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित…