मुख्यखबर
क्यान्सरको औषधिमा कर कटौती
प्रकाशित: ७ मंसिर २०७९, बुधबार
७ मंसिर, एजेन्सी। चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त…

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका
प्रकाशित: ६ मंसिर २०७९, मंगलवार
६ मंसिर, कास्की। कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन्। नगदेबाली अलैँची खेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण…

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार…

गाउँमा नै विशेषज्ञ उपचार सेवा
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, कालीकोट। कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन् । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिकाको…

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैँ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था…

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु
प्रकाशित: ४ मंसिर २०७९, आईतवार
४ मंसिर, काठमाडाैँ। मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि…

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
प्रकाशित: ३ मंसिर २०७९, शनिबार
३ मंसिर, काठमाडाैँ। उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा…

कृषि मन्त्रालयको त्रैमासिक समीक्षा : बजेट खर्च साढे २३ प्रतिशत, कृषि उपजको आयात घट्यो
प्रकाशित: ३ मंसिर २०७९, शनिबार
३ मंसिर, काठमाडाैँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ । कृषि मन्त्रालयले यही…

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी
प्रकाशित: ३ मंसिर २०७९, शनिबार
३ मंसिर, रामपुर । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि विद्यालयमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर…

देशभर ८ जनामा कोरोना संक्रमण
प्रकाशित: २ मंसिर २०७९, शुक्रबार
२ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७७८ जनाको नमूना परीक्षण गर्दा ८…