मुख्यखबर
पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय
प्रकाशित: ३० कार्तिक २०७९, बुधबार
३० कार्तिक, झापा। नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न…

देशभर १४ जनामा कोरोना संक्रमण, २० जना संक्रमणमुक्त
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ३३० जनाको नमूना परीक्षण…

चुनावमा दुई दिन सार्वजनिक बिदा, मतदानस्थल रहेका शिक्षण संस्था मंसिर ५ गतेसम्म बिदा
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, काठमाडाैँ। सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज…

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, जनकपुर। मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् ।…

‘चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ’
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, काठमाडौं । चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले…

क्लिनिकल कानुनी शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीलाई तालिम
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२८ कार्तिक, काठमाडाैँ । पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन प्रदेश नं १ का सुनसरी, पाँचथर र भोजपुर जिल्लामा क्लिनिकल कानुनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको…

डा कार्कीको पद लाभको भन्न नमिल्ने सर्वोच्चको ठहर
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, काठमाडाैँ। सर्वोच्च अदालतले ललितपुर–३ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको नभएको आदेश गरेको…

परीक्षाको सामान्य गोपनीयता नै नराखेपछि…
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक, काठमाडाैँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र सङ्कायका डीन र सहप्राध्याक विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ…

देशभर ९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा कम
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४२५ जनाको नमूना परीक्षण…

सरूवा रोग अस्पताल अलपत्र
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक, मोरङ। दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका-११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ । कुल रु २५ करोड लागतमा…

भर्खरै