मुख्यखबर
देशभर ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाले गुमाए ज्यान
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण…

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, पर्वत। फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा…

विराटनगरमा मल बिक्री वितरण
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, विराटनगर। कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ । कार्यालय प्रमुख नरेशकुमार सापकोटाका अनुसार कम्पनीमा सात हजार…

वर्षाले किसानलाई राहत
प्रकाशित: २९ श्रावण २०७९, आईतवार
२९ साउन, महोत्तरी । महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको…

देशभर शनिबार घटे कोरोना संक्रमित
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ९९…

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, काठमाडाैँ । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको…

डायलायसिस मेसिन आयो, जडान भएन
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, दाङ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि…

मोतीबिन्दुको उपचार निःशुल्क गरिने
प्रकाशित: २८ श्रावण २०७९, शनिबार
२८ साउन, काभ्रे । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा…

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन्…

अष्ट्रेलियामा शिक्षकको वार्षिक तलब १ लाख ३० हजार डलर बनाउने तयारी
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, एजेन्सी। अष्ट्रेलियामा शिक्षकको तलब बढ्ने प्रबल सम्भावना देखिएको छ। देशमा शिक्षकहरूको अभाव हुन थालेपछि तलब बढाउने विषयमा छलफल सुरू भएको हो। अष्ट्रेलियाको यो…