मुख्यखबर
जन्मँदै नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको चितवनमा सफल शल्यक्रिया
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, चितवन। जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ। जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो। चितवन…

अफगानिस्तानका चार सय निजी विद्यालय बन्द भएको दावी
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, एजेन्सी। अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले…

पिसिएल नर्सिङमा खुल्यो भर्ना, ९१ जनाले नि:शुल्क पढ्न पाउने
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)  अन्तर्गत पिसिएल नर्सिङमा भर्ना खुलेको छ। सिटिइभिटीले शुक्रबार एक सुचना जारि गर्दै भर्ना खुलेको जानकारी…

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप गरिएको छ। प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले बिहीबार एक…

विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकहरुलाई आग्रह
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई…

बुधबार देशभर घटे कोरोना संक्रमित
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको…

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
१५ साउन, बैतडी। बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन…

अष्ट्रेलियामा ब्लड क्यान्सर भएका नेपाली विद्यार्थीको सफल बोनम्यारो प्रत्यारोपण
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । अष्ट्रेलियामा क्यान्सर पीडित नेपाली विद्यार्थीको बोनम्यारो सफल प्रत्यारोपण भएको छ। नेपालबाट प्रसन्न विद्याधरकी आमा कमला विद्याधरले अष्ट्रेलिया पुगेर आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिएकी थिइन्। उनले १३ दिन…

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका…

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, जुम्ला। जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी…