१३ वटा सामुदायिक विद्यालय कालोसूचीमा
प्रकाशित:
२५ श्रावण २०७९, बुधबार
२५ साउन, पर्सा। पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि…
पोखरिया अस्पतालमा जनशक्तिको अभाव
प्रकाशित:
२४ श्रावण २०७९, मंगलवार
२४ साउन, वीरगञ्ज। पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ । १५ शय्याको…
९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
प्रकाशित:
२३ श्रावण २०७९, सोमबार
२३ साउन, काठमाडाैँ । पछिल्लो २४ घन्टामा देशभर ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९३४ जनामा संक्रमण…
कृषकलाई दुई करोड अनुदान
प्रकाशित:
२३ श्रावण २०७९, सोमबार
२३ साउन, म्याग्दी। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित…
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल
प्रकाशित:
२३ श्रावण २०७९, सोमबार
२३ साउन, चितवन। चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट…