मुख्यखबर
डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने समय थप गरिएको छ। प्रविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले बिहीबार एक…

विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकहरुलाई आग्रह
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार
२७ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई…

बुधबार देशभर घटे कोरोना संक्रमित
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा तीन जनाको…

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
१५ साउन, बैतडी। बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन…

अष्ट्रेलियामा ब्लड क्यान्सर भएका नेपाली विद्यार्थीको सफल बोनम्यारो प्रत्यारोपण
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । अष्ट्रेलियामा क्यान्सर पीडित नेपाली विद्यार्थीको बोनम्यारो सफल प्रत्यारोपण भएको छ। नेपालबाट प्रसन्न विद्याधरकी आमा कमला विद्याधरले अष्ट्रेलिया पुगेर आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिएकी थिइन्। उनले १३ दिन…

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिका‌ंश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका…

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, जुम्ला। जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी…

१३ वटा सामुदायिक विद्यालय कालोसूचीमा
प्रकाशित: २५ श्रावण २०७९, बुधबार
२५ साउन, पर्सा। पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि…

देशभर उकालो लाग्दै कोरोना, एकै दिन थपिए १ हजार बढी संक्रमित
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार
२४ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह…

अखिल क्रान्तिकारीले पुर्वाञ्चल क्याम्पसमा गर्यो नाैलो तरिकाले प्रदर्शन
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार
२४ साउन, धरान । इन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पसमा नाैलो तरिकाको प्रदर्शन भएको छ। क्याम्पस प्रशासनले विद्यार्थीको मागहरु सुनेर पनि नसुने जस्तो गरेपछि अखिल (क्रान्तिकारी) ले शिक्षक तथा कर्मचारीहरुलाई EAR…

भर्खरै