मुख्यखबर
पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ५८४६…

एसइईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, खोटाङ। केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ…

सरकारी विद्यालयमा उपचारका शय्या
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, दाङ। तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको…

अझैसम्म युरिया मल अभाव
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, कञ्चनपुर । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा…

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो
प्रकाशित: १५ श्रावण २०७९, आईतवार
१५ साउन, काठमाडाैँ । यहाँ पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप…

५७७ जनामा कोरोना सङ्क्रमण पुष्टी, दुई जनाको मृत्यु
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य…

लमजुङका निजी विद्यालयका दुई विद्यार्थीले ल्याए ४ जीपीए
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, लमजुङ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका-७ मा रहेकाे युनिभर्सल एकेडेमीका मनीष थापा र…

गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, बैतडी। डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ । ‘एक…

सशस्त्र प्रहरीले माग्यो २२ डाक्टर र ४६ स्टाफ नर्स
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, काठमाडाैँ । सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान…

एसईईको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार
१३ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको…