मुख्यखबर
गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
२० साउन, ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट…

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत !
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
२० साउन, काठमाडाैँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै…

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
२० साउन, काठमाडाैँ । काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक…

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार
२० साउन, पोखरा। पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला…

देशभर ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार
१९ साउन, काठमाडाैँ । बुधबार मुलुकभर थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

३९ वर्षीया महिलाको पाठेघरबाट १० किलो ट्युमर शल्यक्रिया गरी झिकियो
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार
१९ साउन, विराटनगर। विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ । मोरङको पथरी शनिश्चरे…

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी निकाले भैँसीको पेटमा अड्किएको पाडो
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार
१९ साउन, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पहिलो बेते भैँसीको पेटमा अड्किएको पाडो जीवितै बाहिर निकालेर भैँसीलाई सुत्केरी गराउन सफल भएका…

आयोगको उत्तरपुस्तिकामा मोबाइल लेखेर अनुरोध गर्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार
१९ साउन, कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक…

देशभर ९ सय भन्दा बढीमा कोरोना संक्रमण
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, काठमाडाैँ । बुधबार मुलुकभर थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

साउन मसान्तसम्म कक्षा ११ मा भर्ना लिन परीक्षा बोर्डको निर्देशन
प्रकाशित: १८ श्रावण २०७९, बुधबार
१८ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ…

भर्खरै