दोब्बर फल्यो चैते धान
प्रकाशित:
१३ श्रावण २०७९, शुक्रबार
१३ साउन, पोखरा। पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा…
कोभिड–१९ बाट प्रभावितलाई २७ लाख राहत
प्रकाशित:
१३ श्रावण २०७९, शुक्रबार
१३ साउन, तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित…
बाँदर धपाउन किसानलाई उपकरण वितरण
प्रकाशित:
१३ श्रावण २०७९, शुक्रबार
१३ साउन, खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्करुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको…
बुढ्यौलीमा एसइई उत्तीर्ण
प्रकाशित:
१२ श्रावण २०७९, बिहीबार
१२ साउन, म्याग्दी। म्याग्दीका प्रौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गरेका छन् । विसं २०७८ को एसइईउत्तीर्ण…
एसईई दिएकाहरूलाई टेलिकमले निः शुल्क सिमकार्ड दिने
प्रकाशित:
१२ श्रावण २०७९, बिहीबार
१२ साउन, काठमाडाैँ । नेपाल टेलिकमले एसईई दिएकाहरूलाई निः शुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ। बुधबार एसईईको नतिजा सार्वजनिक भएसँगै टेलिकमले यो अफर सार्वजनिक गरेको…
आँखा पाक्ने सरुवा रोग बढ्यो
प्रकाशित:
१२ श्रावण २०७९, बिहीबार
१२ साउन, काठमाडाैँ । साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुई वटै आँखा निकै…
ज्वरोका बिरामी बढेपछि पठनपाठनमा समस्या
प्रकाशित:
११ श्रावण २०७९, बुधबार
११ साउन, दाङ। दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि…
सङ्क्रमणबाट एकको निधन, ५ सय ६४ सङ्क्रमित थपिए
प्रकाशित:
११ श्रावण २०७९, बुधबार
११ साउन, काठमाडाैँ । कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका…