समाचार
मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, सिन्धुपाल्चोक । गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित…

फागुन ६ गतेदेखि लोकसेवाका स्थगित परीक्षा हुँदै
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, काठमाडाैँ । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा…

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । सरकारले जनताको ढाड…

देशभर ३१७५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ८७ सयभन्दा बढी
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । बिहीबार मुलुकभर थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

गोकर्णेश्वर नगरपालिकामा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिकाले भाैतिक रूपमा नै विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको छ । मंगलबार नगरपालिकाको शिक्षा समितिको बैठकले सामुदायिक एवम् संस्थागत…

गोर्खा फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, झापा । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् । मेचीनगरको…

फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू सञ्चालन हुने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू फागुन १ गतेदेखि हुने भएका छन् । कोरोना महामारीका कारण स्थगित परीक्षाहरू १ गतेदेखि सञ्चालन गर्नेगरी विश्वविद्यालयले तालिका प्रकाशन…

फागुनदेखि विद्यालय सञ्चालन गर्ने सरकारको तयारी
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय…

कोरोना संक्रमण हुनेभन्दा कोरोना मुक्त हुनेको संख्या दोब्बर बढी
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । बुधबार मुलुकभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको…

भर्खरै