मुख्यखबर
गोकर्णेश्वर नगरपालिकामा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिकाले भाैतिक रूपमा नै विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको छ । मंगलबार नगरपालिकाको शिक्षा समितिको बैठकले सामुदायिक एवम् संस्थागत…

गोर्खा फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, झापा । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् । मेचीनगरको…

फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू सञ्चालन हुने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू फागुन १ गतेदेखि हुने भएका छन् । कोरोना महामारीका कारण स्थगित परीक्षाहरू १ गतेदेखि सञ्चालन गर्नेगरी विश्वविद्यालयले तालिका प्रकाशन…

फागुनदेखि विद्यालय सञ्चालन गर्ने सरकारको तयारी
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय…

कोरोना संक्रमण हुनेभन्दा कोरोना मुक्त हुनेको संख्या दोब्बर बढी
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । बुधबार मुलुकभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको…

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले गर्यो अनिश्चितकालीन तालाबन्दी
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । त्रिचन्द्र क्याम्समा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बुधबार संयुक्त विद्यार्थी संगठनहरूले त्रिचन्द्र क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनले तालाकन्दी गर्दै…

क्याम्पसलाई दिए श्रममन्त्री श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्। तनहुँ क्षेत्र…

सिटिइभिटीका स्थगन गरिएका परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने
प्रकाशित: १९ माघ २०७८, बुधबार
१९ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवयसायिक परिपषद् (सिटिइभिटी)का रोकिएका परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । सिटिइभिटीले बुधबार सुचना प्रकाशित गर्दै माघ…

देशभर ५५ सयभन्दा बढीमा कोरोना संक्रमण, ८ हजारभन्दा बढी संक्रमणमुक्त
प्रकाशित: १८ माघ २०७८, मंगलवार
१८ माघ, काठमाडाैँ । मंगलबार मुलुकभर थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…