त्रिवि सेवा आयोग अन्तर्गत उपप्राध्यापक पदको लिखित परीक्षाको मिति तोकियो (सुचनासहित)
शिक्षाखबर डेस्क
२३ माघ २०७८, आईतवार
no immg

२३ माघ, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उपप्राध्यापक पदको लिखित परीक्षाको मिति तोकिएको छ ।

आइतबार सुचना जारी गर्दै फागुन २२ गतेदेखि विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गततको उपप्राध्यापक पदको परीक्षा  सञ्चालनल हुने जानकारी दिएको हो ।

यसभन्दा अघि २०७७ फागुन ७ गते र २०७८ असार १५ गते उक्त परीक्षाहरू गर्ने भनिएकोमा विशेष कारण जनाउँदै स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया