मुख्यखबर
देशभर २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त
प्रकाशित: ५ वर्ष अगाडि
२३ मंसिर, काठमाडाैँ । बिहीबार मुलुकभर थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

जीप दुर्घटनामा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु
प्रकाशित:
२३ मंसिर, लमजुङ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको…

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान
प्रकाशित:
२३ मंसिर, काठमाडाैँ । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान…

परीक्षा बोर्डको अध्यक्षका लागि यी ५ जना परे ‘सर्टलिस्ट’मा
प्रकाशित:
२३ मंसिर, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान…

६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने
प्रकाशित:
२३ मंसिर, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ । राष्ट्रिय खोप…

सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन
प्रकाशित:
२३ मंसिर, सल्यान । यहाँका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४…

देशभर २८० जनामा कोरोना संक्रमण, ३६६ जना संक्रमणमुक्त
प्रकाशित: ५ वर्ष अगाडि
२२ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

बंगलादेशमा १ जना विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड
प्रकाशित:
२२ मंसिर, एजेन्सी । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको…

कोरोना देखिएपछि विद्यालय बन्द
प्रकाशित:
२२ मंसिर, बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा…

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
प्रकाशित:
२२ मंसिर, जुम्ला । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र…