मुख्यखबर
हिमपातका कारण बाजुराका शिक्षण संस्था बन्द
प्रकाशित: १४ पुष २०७८, बुधबार
बाजुरा । तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ ।…

ट्युशन कक्षामै विद्यार्थीलाई कोरोनाविरूद्धको खोप
प्रकाशित: १४ पुष २०७८, बुधबार
१४ पुस, जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने…

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि खुल्यो विज्ञापन (विज्ञापनसहित)
प्रकाशित: १४ पुष २०७८, बुधबार
१४ पुस, काठमाडाैँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन…

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा
प्रकाशित: १३ पुष २०७८, मंगलवार
१३ पुस, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको…

चिसो बढेपछि विद्यालय जाने बालबालिका घटे
प्रकाशित: १३ पुष २०७८, मंगलवार
१३ पुस, उदयपुर । केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ…

अब मेडिकल कलेज पनि कोरोनाको खोप केन्द्र
प्रकाशित: १३ पुष २०७८, मंगलवार
१३ पुस, काठमाडाैँ । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका…

कोरोनामा अभिभावक गुमाएका बालबालिकाले भरोसामा निःशुल्क शिक्षा पाउने
प्रकाशित: १३ पुष २०७८, मंगलवार
१३ पुस, काठमाडौँ । कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक…

मेला लगाउन विद्यालय बन्द
प्रकाशित: १३ पुष २०७८, मंगलवार
१३ पुस, जाजरकोट । जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म…

देशभर २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त
प्रकाशित: १२ पुष २०७८, सोमबार
१२ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द
प्रकाशित: १२ पुष २०७८, सोमबार
१२ पुस, मनाङ । जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात…