समाचार
चुच्चे नक्सामा समेटिएको भूभागमा जनगणना गर्ने अनेरास्ववियूको माग
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले चुच्चे नक्सामा समेटिएको भूभागमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको प्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार…

खाडीमा भन्दा बारीमा मनग्य कमाइ
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, म्याग्दी । ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको…

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि सिटिइभिटीको अनुमति
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय…

भरतपुर नगरपालिकाले दियो २३९ जना विद्यार्थीलाई छात्रवृत्ति
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी…

बाल शिक्षिका र कर्मचारीको तलबमा वृद्धि
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, पर्वत । पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब…

विश्व शिक्षक दिवस : शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड
प्रकाशित: २० आश्विन २०७८, बुधबार
२० असोज, काठमाडाैँ । विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ । महिला…

देशभर ९६८ जनामा कोरोना संक्रमण, १११४ जना संक्रमणमुक्त
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

सामुदायिक विद्यालय हुनु त यस्तो पो !
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, दार्चुला । पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई…

चितवनका यी ६ मेडिकल परे कारबाहीमा
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप…

अनलाइन कक्षा पढ्ने दुई हजार बालबालिकाको आँखा परीक्षण
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, काभ्रे । नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ । अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण…