मुख्यखबर
चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी दुई वैज्ञानिकलाई दिइने
प्रकाशित: १९ आश्विन २०७८, मंगलवार
१९ असोज, एजेन्सी । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ…

देशभर १०३० जनामा कोरोना संक्रमण, थप १० जनाको मृत्यु
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १०३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, बैतडी । बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ । गत साता एक विद्यार्थी र…

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन भएका छन् । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा पुन चयन भएका हुन् । अखिल…

कोरोनापछिको पढाइमा विद्यार्थी उत्साहित
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य…

किसानलाई पेन्सन दिने तयारी
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, रूकुम । पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक…

प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ महानगरपालिकाको दोस्रो…

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाइने : राज्यमन्त्री श्रेष्ठ
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले आइतबार बुद्धिष्ट चु…

सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर
प्रकाशित: १८ आश्विन २०७८, सोमबार
१८ असोज, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर रहेका छन् । गएको २४ घण्टामा प्रदेशभर १५ जनामा सङ्क्रमण पुष्टि हुँदा २९…

देशभर ८६७ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
प्रकाशित: १६ आश्विन २०७८, शनिबार
१६ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…