मुख्यखबर
अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने
प्रकाशित: १६ आश्विन २०७८, शनिबार
१६ असोज, काठमाडाैँ । अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२औँ…

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८९८ कोरोना संक्रमित
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ८९८ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ११३ पीसीआर परीक्षणमा आज थप ८९८ जनामा संक्रमण…

२०७८ सालको एसईईमा समावेश हुन आवेदन फाराम खुला
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा सामेल हुनका लागि रजिष्ट्रेसन तथा आवेदन फाराम खुलाएको छ । बोर्डले २०७८ को एसईईमा समावेश हुन परीक्षा आवेदन फाराम र…

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, काभ्रे । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने…

महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान
प्रकाशित: १५ आश्विन २०७८, शुक्रबार
१५ असोज, एजेन्सी । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस…

देशभर ११५७ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
प्रकाशित: १३ आश्विन २०७८, बुधबार
१३ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ जनाले ज्यान गुमाए भने १११३ जना संक्रमणमुक्त…

विद्यालयका कर्मचारीको तलब बढ्यो
प्रकाशित: १३ आश्विन २०७८, बुधबार
१३ असोज, स्याङ्जा । हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ । गाउँपालिकाले विद्यालय…

मिर्गाैला पीडितको नाममा ठगी, ५ जना नगदसहित पक्राउ
प्रकाशित: १३ आश्विन २०७८, बुधबार
१३ असोज, पाल्पा । पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गाैलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो…

मंगलबार १ हजार १५८ जना कोरोना सङ्क्रमित थपिए
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार
१२ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा…

सम्मेलनले निजी शिक्षा अन्त्यको कार्यदिशा निर्माण गर्ने उपाध्यक्ष भण्डारीको दाबी
प्रकाशित: १२ आश्विन २०७८, मंगलवार
१२ असोज, काठमाडाैँ । अखिल(क्रान्तिकारी)का उपाध्यक्ष तिलकराज भण्डारीले अखिल(क्रान्तिकारी)को सम्मेलनले निजी शिक्षा पूर्ण अन्त्यको कार्यदिशा निर्माण गर्ने बताएका छन् । ओएस नेपालसँगको लाइभ कुराकानीमा सोधिएका विभिन्न…