समाचार
देशभर १३३० जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण, के हो क्रेडिट कार्ड ?
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, भैरहवा । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी…

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, दाङ । पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही…

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, काठमाडाैँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर…

सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार
५ असोज, सुर्खेत । त्रिभुवन विश्वविद्यालयले सुर्खेत क्याम्पस (शिक्षा) को नाम परिवर्तन गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले सुर्खेत क्याम्पस (शिक्षा) को नाम ‘सुर्खेत क्याम्पस’ राख्ने…

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने व्यक्ति अनेरास्ववियुका जिल्ला कमिटी सदस्य (भिडियो)
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । सोमबार बिहान बाढीले क्षति पुर्याएको स्थानमा अवलोकनका लागि पुगेका मेयर…

एकै दिन करीब ३ हजार जना कोरोना संक्रमणमुक्त, थप ८ जनाको मृत्यु
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा…

किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, एजेन्सी । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः…

आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, बर्दिया । हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आए । उनको पञ्चकर्मा विधिबाट…

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी
प्रकाशित: ४ आश्विन २०७८, सोमबार
४ असोज, काठमाडाैँ । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने…