समाचार
अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने
प्रकाशित: ५ भाद्र २०७८, शनिबार
५ भदाै, काठमाडाैँ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो…

‘अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो ?’
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, काठमाडाैँ । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका…

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो इन्जिनियरिङ अन्तर्गतको  वैकल्पिक परीक्षाको निर्देशिका
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले इन्जिनियरिङ अन्तर्गतको  वैकल्पिक परीक्षा २०७८ : परीक्षार्थीहरूका लागि निर्देशका प्रकाशन गरेको छ । नेपाल सरकारले भाैतिक उपस्थितिमा…

कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप, १५ जनाभन्दा बढी घाइते
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, कञ्चनपुर । कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप भएको छ । सत्तारूढ दल  नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच शुक्रबार झडप भएको हो…

अब बल्खुमै किन्न पाइन्छ प्युटारमा उत्पादित ताजा तरकारी
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, ललितपुर । भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलवार र शनिवार बल्खुको तरकारी बजारभित्र खरिद…

काठमाडौंमा आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु…

खोपको व्यवस्थापन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न प्याब्सनको माग
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को…

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार
३ भदाै, काठमाडाैँ । कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा…

प्रत्येक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा पढाइने
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार
३ भदाै, पोखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा…

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
प्रकाशित: ३ भाद्र २०७८, बिहीबार
३ भदाै, काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको…