अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
प्रकाशित:
३ भाद्र २०७८, बिहीबार
३ भदाै, काठमाडाैँ । कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा…