कृषि
विद्यालयमै थन्कियो चीनले दिएको कृषि उपरकण
प्रकाशित: २७ श्रावण २०७८, बुधबार
जोमसोम / उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका किसानलाई लक्षित गरी छिमेकी देश चिनले उपलब्ध गराएको यान्त्रिक कृषि उपकरण विगत एकवर्षदेखि लोमान्थाङको एक विद्यालयमा नै थन्किएको छ।…

परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने
प्रकाशित: २७ श्रावण २०७८, बुधबार
काठमाडौँ / परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई…

शुल्क तिर्न ढिलाई हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीकाे परिवारमाथि नै कुटपिट
प्रकाशित: २६ श्रावण २०७८, मंगलवार
सिरहा / मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको बक्यौता शुल्क भुक्तानमा ढिलाई गरेको भन्दै एक विद्यार्थीकाे परिवारमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका…

अनलाइन कक्षा र अवैध नियन्त्रण प्रणालीले मोबाइल आयात दोब्बर
प्रकाशित: २६ श्रावण २०७८, मंगलवार
काठमाडौँ / भन्सार चोरीका मोबाइल ल्याउने क्रम रोकिएको र अनलाइन कक्षा सञ्चालनलगायत कारण औपचारिक माध्यमबाट हुने आयात दोब्बर पुगेको छ । कोभिड–१९ का कारण भारतसँगको खुला…

शिक्षाशास्त्रको डिन कार्यालयले लियो अनलाइन परीक्षा
प्रकाशित: २५ श्रावण २०७८, सोमबार
काठमाडौं / त्रिविको शिक्षाशास्त्र संकायको डिन कार्यालयले स्नातक तहमा सूचना तथा प्रविधि विषयमा अनलाइन परीक्षा सम्पन्न गरेको छ । शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीका अनुसार…

विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य
प्रकाशित: २५ श्रावण २०७८, सोमबार
काठमाडौँ / यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई)को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय…

सिम्बोल नम्बर नहुँदा एसइइको परीक्षाफल हेर्न पाएनन् कालीकोटका विद्यार्थीले
प्रकाशित: २४ श्रावण २०७८, आईतवार
कालीकोट / राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइइ परीक्षाको नतिजा प्रकाशित गरेको छ। तर, कालीकोट जिल्लाबाट एसइइ दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका…

एसइईकाे नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित
प्रकाशित: २३ श्रावण २०७८, शनिबार
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले विद्यालयले आन्तरिक…

१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस
प्रकाशित: २३ श्रावण २०७८, शनिबार
काठमाडौँ / कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा…

विषादी नजाँची भारतीय तरकारी आयात
प्रकाशित: ७ श्रावण २०७८, बिहीबार
काठमाडौँ / काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि…