२४ घण्टामा थपिए ३२ सय ७४ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु
शिक्षाखबर डेस्क
१ भाद्र २०७८, मंगलवार
no immg

१ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २४५६ जना र एन्टिजेन विधिबाट ८१८ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १९२९ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया