फिचर
अरूमा संक्रमण दर घट्यो, ५ वर्षमुनिकामा उस्तै
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार
काठमाडौँ / पछिल्लो एक साताको पीसीआर र एन्टिजेन परीक्षणमा कोरोना संक्रमितको संख्या ओरालो लागेको देखिए पनि कम उमेर समूहका बालबालिका संक्रमित हुने दर घटेको छैन ।…

डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री, भाइरसका पनि तीन प्रजाति
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार
कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो…

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। जर्मनीले नेपाललाई पठाएको स्वास्थ्य सामग्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय…

नेपाललाई खोप दिन बेलायती सांसदको माग
प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार
काठमाडौँ / जेठ २६ गते । नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि…

६० देखि ६४ वर्षकालाई आजदेखि खोप
प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार
काठमाडौँ / सरकारले मंगलबारबाट मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाउँदै छ । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२…

कोभिड भ्याक्सिनको अर्थराजनीति
प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार
कोभिड–१९ का कारण उत्पन्न चरम मानवीय संकटलाई पार लगाउन भ्याक्सिनहरू आशालाग्दो निरोधात्मक उपायका रूपमा देखा परेका छन् । परम्परागत शैलीमा भन्दा निकै द्रुत गतिबाट विभिन्न देशमा…

घरघरै ज्वरोका बिरामी
प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार
काठमाडौँ / तीन दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र शरीर दुख्ने समस्याबाट थलिएपछि कालीकोटको खाडाचक्र–४ ताडीका ३६ वर्षीय युवाले बुधबार आधारभूत स्वास्थ्य इकाइमा स्वास्थ्य परीक्षण…

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि
प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार
काठमाडौँ / जेठ २५ गते । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा,…

देहातमा कोरोना रोकथाममा रामजी रामको यात्रा
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार
काठमाडौँ / देहातको ३७ डिग्री तातोमा धुलौटे बाटो हुँदै सेतो रंगको पीपीई सेट लगाएर पाँच जना तन्नेरी लखरलखर हिँडिरहे । उनीहरूलाई देखेर कोही सेतो भूत आएछ…

स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्षसम्म कैद
प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार
काठमाडौं / स्वास्थ्य संस्थामा तोडफोड, स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गर्ने व्यक्तिले अब तीन वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नुपर्ने भएको…