कृषि
धान दिवस मनाउने तयारी
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
काठमाडौँ, जेठ ३१ गते / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि…

एसईईको नतिजा साउन १५ भित्र
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
काठमाडौँ, जेठ ३१ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको…

नौवटा मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको काठमाडौं विश्वविद्यालयलाई बिएन्डसी पनि थपिदिने तयारी
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको अडानले तत्कालका लागि बिएन्डसीलाई सम्बन्धन दिने प्रधानमन्त्रीको मनसाय पूरा भएको छैन । जब कि आयोगकै केही सदस्यले प्रधानमन्त्रीको निर्देशनका आधारमा कलेजलाई सम्बन्धन…

बिएन्डसीलाई सम्बन्धन : निर्देशनलाई नै नियम मान्न प्रधानमन्त्रीको दबाब, आयोगले मानेन
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई दबाब दिएपछि नागरिक समाजसमेत चिन्तित बनेको छ । महामारीको यो वेला देशका…

प्रदेशहरूले कोरोना उपचार केन्द्रित बजेट ल्याउँदै
प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार
मोरङ, धनुषा, मकवानपुर, पोखरा, रुपन्देही, वीरेन्द्रनगर, धनगढी / कोरोना महामारी र राजनीतिक खिचातानीबीच पनि प्रदेश सरकारहरू हतारहतारमा बजेटको तयारी गरिरहेका छन् । असार १ गते बजेट…

अस्पतालमा बेड खाली हुन थाले
प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार
काठमाडौँ / त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न जनरल र एचडीयू गरी ३ सय ३९ बेड छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो…

शैक्षिक सुधार कार्यक्रम विस्तार
प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार
काठमाडौँ / जेठ ३० गते । आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ । विद्यालय तहमा रहेको राष्ट्रपति…

खोपका लागि औषधि व्यवसायीको याचना
प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार
काठमाडौँ / जेठ ३० गते । जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा…

कोरोनामा मानवीय संकट
प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार
कोरोना भाइरसबाट उत्पन्न रोगको प्राकृतिक कारण र यसको पृष्ठभूमि सम्बन्धमा विश्वका आधुनिक चिकित्साशास्त्री र विज्ञहरू अहिलेसम्म सत्यतथ्य पत्ता लगाउन असमर्थ छन्। कोरोना नामक घातक भाइरसको…

‘कोरोना भाइरसले मधुमेह निम्त्याउँछ’
प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार
दुई वैज्ञानिक अध्ययनबाट कोभिड–१९ संक्रमितलाई चिन्तित बनाउने निष्कर्ष आएको छ। त्यो हो, कोरोना भाइरसले निमोनिया र अन्य स्वास्थ्य समस्यासँगै मधुमेह रोग पनि निम्त्याउँछ भन्ने। कोभिड–१९…