मुख्यखबर
एक लाख रुपैयाँ रकममा बंगलामुखी मा.बि.का प्रधानाध्यापक हटाउन खोजेको खुलासा
प्रकाशित: ३ मंसिर २०७५, सोमबार
बंगलामुखी माध्यमिक बिद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापालाई हटाउन विद्यालय ब्यवस्थापन समितिका केही ब्यक्तिहरुले समितिकै एक सदस्यलाइ एक लाख रुपैयाँ रकम अफर गरेको खुलासा भएको छ ।…

गैह्र अभिभावकद्धारा गुलरियाको बंगलामुखी बिद्यालयमा फोहोरी राजनिति शुरु
प्रकाशित: २ मंसिर २०७५, आईतवार
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा रहेको बंगलामुखी राधाकृष्ण थारु माध्यामिक विद्यालयमा बिद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्दै फोहोरी राजनितिक खेल शुरु भएको छ । आफना…

ग्रेडिङले निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थी छनोटमा समस्या
प्रकाशित: १ मंसिर २०७५, शनिबार
काठमाडौं / विद्यार्थीले कक्षा १२ मा पाएको अंक छुट्याउन नसक्दा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थी चयनमा समस्या उत्पन्न भएको छ। कक्षा १२ मा लेटर ग्रेडिङ…

सेवा सरकारी अस्पतालहरुको
प्रकाशित: १ मंसिर २०७५, शनिबार
काठमान्डौ/मुलुकमा पछिल्लो समय निजीस्तरमा दर्जनौँ अस्पताल र मेडिकल कलेज खुलेका छन् । तर, त्यही अनुपातमा सरकारी अस्पताल भने खुलेका छैनन् । निजी क्षेत्रबाट खुलेका अस्पताल र मेडिकल…

संघीय शिक्षा ऐनको मस्यौदा तयार, शिक्षकको न्युनतम योग्यता स्नातक र स्नातकोत्तर
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
काठमाडौं ३० कात्तिक / सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार…

उधारोमा पढाउँछन् शिक्षक
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
जाजरकोट/पञ्चभयार माध्यमिक विद्यालय, नलगाडका शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । कहिले तलब पाइने हो भन्ने पनि उनलाई यकिन छैन । विज्ञानका शिक्षक इन्द्र भन्छन्,…

दाङका सात स्थानीय तहमा छैनन् सरकारी अस्पताल
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
दाङ/सरकारले प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल स्थापना गर्ने घोषणा गरे पनि दाङका प्रायः स्थानीय तहमा अस्पताल खोल्ने तयारीसम्म गरिएको छैन । २०७३ सालमै सरकारले प्रत्येक…

सिक्टा सिँचाइको अध्ययन गर्न अस्ट्रेलियन टोली आउँदै
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
काठमाडौं - सिक्टा सिँचाइ आयोजनाको अध्ययन गर्न अस्ट्रेलियाको विज्ञ टोली नेपाल आउने भएको छ। आयोजनाको पश्चिम खण्डको ४५ किलोमिटर लामो मूल नहरमध्ये करिब ५ किलोमिटर…

‘शिक्षाका लागि विश्व अभियान’ छैंठौं सम्मेलन आज
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
काठमाडौं - सार्वजनिक शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधार गर्ने उद्देश्यका साथ छैठौं विश्व शैक्षिक सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । तीनदिने सम्मेलनमा सार्वजनिक शिक्षामा…

नेविसंघको विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार
महाधिवेशन गर्न नसकी समय सकिन लागेको नेविसंघको विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । निर्धारित समयमा १२औँ महाधिवेशन…