समाचार
सर्लाहीमा विद्यालय सञ्चालकको विभत्स हत्या
प्रकाशित: ८ पुष २०७५, आईतवार
सर्लाही– जिल्लास्थित एक निजी विद्यालय सञ्चालकको विभत्स हत्या भएको छ। ढुंग्रेखोलाको जिरायत स्थित सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक एवं सोही विद्यालयका शिक्षक मालिक महतोको शुक्रबार…

गोलभेडामा डढुवाले लाखौं नोक्सान, क्षतिपुर्ति पनि छैन !
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
बैतडी : जिल्लाको डिलसैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित गोलभेडामा डढुवा रोग लागेपछि किसानहरु चिन्तित भएका छन् । फल टिप्ने बेला गोलभेडामा डढुवा रोग लागेपछि व्यायवसायिक रुपमा तरकारी…

इन्टरनेटको मूल्य बढाउने चेतावनी
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
काठमाडौँ — सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने चेतावनी दिएका छन्  । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले विज्ञप्ति जारी गर्दै…

काममा फर्कीए रजिष्ट्रार
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
सुर्खेत - सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको…

खाद्य तथा पेय पदार्थमा मिसावटले मृत्यु भए १० लाख क्षतिपूर्ति
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
काठमाडौं : गुणस्तरहीन खाद्य तथा पेयपदार्थले कसैको मृत्यु भएमा क्षतिपूर्ति दिनुपर्ने भएको छ। मृतकले उपभोग गरेको खाद्य तथा पेयजन्य पदार्थको उत्पादक र आयातकर्ताबाट उसको परिवारलाई…

सुदूरमा औषधि आपूर्ति भएन
प्रकाशित: ५ पुष २०७५, बिहीबार
डडेलधुरा — सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सेवा अस्तव्यस्त हुन थालेको भन्दै स्वास्थ्य विभागका उच्च अधिकारीले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र सहज…

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव
प्रकाशित: ५ पुष २०७५, बिहीबार
काठमाडौं– सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव रहने भएका छन्। न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यसअघिको…

अवैध भर्ना भएका ३४ विद्यार्थीले चिकित्सा डिग्री नपाउने
प्रकाशित: ५ पुष २०७५, बिहीबार
काठमाडौं : प्रवेश परीक्षा उत्तीर्ण नगरी एमबीबीएसमा भर्ना भएका जानकी मेडिकल कलेजका ३४ विद्यार्थीले चिकित्सा डिग्रीको मान्यता नपाउने भएका छन्। कलेजले गैरकानुनी ढंगले गत वर्ष…

जाडो बढेसँगै मनाङका विद्यालय बन्द
प्रकाशित: ४ पुष २०७५, बुधबार
मनाङ / हिमालपारिको जिल्ला मनाङमा जाडो बढेसँगै विद्यालय बन्द गरिएको छ । अत्याधिक जाडो बढेसँगै वार्षिक परीक्षा सकाएर माथिल्लो मनाङमा पर्ने ङिस्याङ गाउँपालिकाका सबै विद्यालय…

शिक्षकले राजनीति गरे जागिर चट
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौं / सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका…