कृषि
हुम्लाको हाल : हिउँ नपरे बाली नफल्ने पीर
प्रकाशित: १४ पुष २०७५, शनिबार
सिमकोट, हुम्ला — बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो…

जननी संस्कृत ‘कोमा’ मा
प्रकाशित: १४ पुष २०७५, शनिबार
लामिडाँडा (दोलखा) – चिटिक्कको भवन, वरिपरि भूकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन छन्। तीमध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ– हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको…

माटोबिनै फल्छ तरकारी !
प्रकाशित: १४ पुष २०७५, शनिबार
बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको…

फिरौती काण्ड पश्चात फेरियो आन्दोलनको नेतृत्व
प्रकाशित: १३ पुष २०७५, शुक्रबार
भक्तपुर / भक्तपुर प्राबिधिक तालिम केन्द्रले मापदण्ड नै नपुर्याइ मनपरी पैसा असुलेको बिसयमा केही दिनदेखी आन्दोलनरत बिध्यार्थीहरुको आन्दोलनको नेतृत्व सम्हालेका बिध्यार्थी नेताहरुनै आन्दोलन बेच्न उद्रत…

क्रान्तिकारी सिटिइभीटिका अध्यक्ष नुर्बु, साधारण सदस्य पनि नरहने गरि कारबाही
प्रकाशित: १२ पुष २०७५, बिहीबार
काठमाण्डौ / प्रचण्ड निकट अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरि कारबाही भएको हो । आज अखिल क्रान्तिकारी बिश्वबिद्यालय…

डा.गोविन्द केसीको नेताविरुद्ध नै अनशन बस्ने चेतावनी
प्रकाशित: १२ पुष २०७५, बिहीबार
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा.गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा चलखेल भइरहेको आरोप लगाउँदै राजनीतिक दलका नेताविरुद्ध नै अनशन बस्ने चेतावनी दिएका छन्। विधेयकलाई…

शिक्षकले पिटेपछि मृत्यु
प्रकाशित: १२ पुष २०७५, बिहीबार
बारा — शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका…

पेस भएन चिकित्सा विधेयक
प्रकाशित: १२ पुष २०७५, बिहीबार
काठमाडौं : शिक्षा तथा स्वास्थ्य समितिले सहमति जुटउन नसक्दा चिकित्सा शिक्षा विधेयक संसद्को बुधबार बसेको पहिलो बैठकमा पेस हुन सकेन। यसअघि समितिले पहिलो बैठकमा विधेयक…

वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान : एक घाइते
प्रकाशित: ११ पुष २०७५, बुधबार
वीरगन्ज : वीरगन्जमा बुधबार साँझ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ। नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई…

विद्युत प्राधिकरणको मोबाइल एप्स सञ्चालनमा
प्रकाशित: ११ पुष २०७५, बुधबार
काठमाण्डौ / नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी एनइए नामक मोबाइल एप्लिकेशन…