समाचार
क्रान्तिकारी सिटिइभिटी उपत्यकाको जिम्मा बिस्टलाइ
प्रकाशित: १५ पुष २०७५, आईतवार
काठमाडौं / भक्तपुर प्राबिधिक तालिम केन्द्रको बिद्यार्थी आन्दोलनका आडमा लाखौको बार्गेनिङ गरेको पाइएका अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामालाई कारबाही गरेको क्रान्तिकारी सिटिइभिटी समितिले…

स्कुलबाट एकैसाथ हराएका तीन बालिका बुटवलमा भेटिए
प्रकाशित: १५ पुष २०७५, आईतवार
सुर्खेतः गत मंगलबारदेखि स्कुलबाटै हराएका सुर्खेतका तीन बालिका बुटवलमा भेटिएका छन्। प्रहरीको तीव्र खोजीका कारण उनीहरु आइतबार बुटवल बसपार्कमा भेटिएका हुन्। पुस १० गते स्कुलको…

योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय
प्रकाशित: १५ पुष २०७५, आईतवार
काठमाडौँ– हिमालयको काखमा विकास भएको योग आधुनिकताले लोप हुँदै गएकामा सरकारले राष्ट्रिय दिवस घोषणा गरी मनाउन थालेपछि पुनर्जागरण शुरु भएको छ । वैदिककालमा ऋषिमुनिले अध्ययन…

शिक्षा कानुनमा केन्द्रको अंकुश
प्रकाशित: १५ पुष २०७५, आईतवार
काठमाडौँ — संविधानले स्थानीय तहलाई तोकेको आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार क्षेत्रमा केन्द्र सरकारले हस्तक्षेप गर्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय…

शिक्षकको चुनावमा दलका नेता हाबी​
प्रकाशित: १५ पुष २०७५, आईतवार
वीरगञ्ज : वीरगञ्जमा शनिबार भएको शिक्षकहरुको पेशागत चुनावमा राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिता विपरित प्रत्यक्ष हस्तक्षेप गरेर मतदातालार्इ प्रभावमा पारेका छन्। वीरगञ्जको श्रीपुर स्थित नेपाल…

राजधानीमा प्रदूषणले बढायो गम्भीर स्वास्थ्य समस्या
प्रकाशित: १५ पुष २०७५, आईतवार
काठमाडौँ — संघीय राजधानीको बढ्दो प्रदूषणले फोक्सो, मुटु, मिर्गौलालगायतका समस्या बढ्न थालेका छन् । चिसो मौसममा यस्तो समस्या झन् बढी देखिने गरेको चिकित्सकहरूले जनाएका छन् । प्रदूषणले…

मेवा तथा कुरिलोको व्यवसायीक खेती
प्रकाशित: १५ पुष २०७५, आईतवार
रौतहट - सुचना प्रविधिको मद्दतले खेती पनि गर्न सकिन्छ र ? भन्दा अचम्म लाग्न सक्छ, सुन्दा पत्यार लाग्दैन ? तर यो यथार्थ हो ? रौतहटको…

श्री मेडिकल कलेजको १० औँ बार्सिक उत्बस सप्पन्न
प्रकाशित: १४ पुष २०७५, शनिबार
चितवन / चितवनको भरतपुर अबस्थित श्री मेडिकल एन्ड टेकनिकल कलेजले आज आफ्नो १० औँ बार्सिक उत्बस सप्पन्न गरेको छ । कार्यक्रममा कलेजका सस्थापक अध्यक्ष श्री…

कृषि तथा वन बिज्ञान बिश्वबिद्धालय, कृषि संकायको प्रवेश परिक्षा सम्पन्न
प्रकाशित: १४ पुष २०७५, शनिबार
चितवन / पछिल्लो समय निकै नै चर्चामा आएको कृषि तथा वन बिज्ञान बिश्वबिद्धालयमा मिति २०७५/९/१४ गते कृषि संकाय तर्फ को प्रवेश परिक्षा सम्पन्न भएको छ…

६ विद्यार्थीका लागि ७ प्राध्यापक
प्रकाशित: १४ पुष २०७५, शनिबार
जनकपुरधाम : जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा मैथिली विभागअन्तर्गत ६ विद्यार्थीका लागि सात जना प्राध्यापक कार्यरत छन्। विद्यार्थीभन्दा प्राध्यापकको संख्या बढी भए पनि मैथिली विभागमा…